एमाले माधव नेपाल पक्षका गणेश पहाडी पनि बन्ने भए मन्त्री

Ganesh-Kumar-Pahadi-UML

२७ जेठ, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका मानिने गणेश पहाडी पनि मन्त्री बन्ने भएका छन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने तयारी छ ।

अपराह्न चार बजे शपथ ग्रहण गर्न आउनू भनेर खबर आएको पहाडीले बताए ।